फार्मेसी काउन्सिलका पदाधिकारी पनि फेरिए अध्यक्षमा केशवध्वज जोशी

 

काठमाडौँ, १७ फागुन – नेपाल फार्मेसी काउन्सिलको पदाधिकारी पनि फेरिएका छन् । आज बसेको मन्त्रिपरिषदको बैठकले अध्यक्षमा केशवध्वज जोशीलाई नियुक्त गरेको छ । सदस्यसचिवमा पान बहादुर क्षेत्रीलाई नियुक्त गरेको छ ।

सदस्यहरुमा युरिक रन्जीत, मोहन चौधरी र अमित कुमार गुप्ता रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *