त्रिविमा प्राध्यापक हुन चिकित्सकहरुलाई अवसर

2.6k
Shares

काठमाडाँै, १८ फागुन । त्रिवि सेवा आयोगले चिकित्सा शास्त्र अध्ययन संस्थानमा रिक्त रहेका प्राध्यापक तथा सह प्राध्यापक पदमा आन्तरिक तथा खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्ने सूचना निकालेको छ । थप जानकारीका लागि हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *