विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस

1.3k
Shares

काठमाडाँ, १७ फागुन । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपतिको नाम सिफारिस भएको छ ।

प्रतिष्ठानका सहकुलपति रहेका स्वास्थ्य मन्त्री गगन थापाले कुलपति अर्थात प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष नाम तीन जनाको नाम सिफारिस गरेका हुन् ।

रिफारिस नामहरुमा मन्त्री थापाका सल्लाहकार समेत रहेका डा. रामेश कोइराला, डा. राजकुमार रौनियार र डा. विक्रमप्रसाद श्रेष्ठ रहेको छ । यसअघि उपकुलपतिका लागि १६ जनाले प्रस्ताव पेश गरेका थिए।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *