कतिपय देशहरुले जनताका स्वास्थ्यको लागि सम्पूर्ण लगानी राज्यका तर्फबाट उपलव्ध गराएका हुन्छन् । कतिपयले स्वास्थ्य बीमा मार्फत सो व्यवस्था मिलाएको पाइन्छ । कतिपयमा बिरामी...