वीर अस्पतालमा १०० जना नर्स र ३ जना विशेषज्ञका लागि जागिरको अवसर
काठमाडौँ, २२ बैशाख । चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान वीर अस्पतालले १०० जना नर्स र तीन जना विशेषज्ञ डाक्टरका लागि आवेदन मागेको छ । छ महिने करारमा नियुक्त गर्ने गरी प्रतिष्ठानले दुई दिनको अवधी दिएर आवेदन मागेको हो ।
उसले आज प्रकाशित गरेको सूचनामा आवेदन दिनका लागि कुनै शुल्क नलाग्ने उल्लेख छ । सरकारी सेवा सरहकै तलव स्केल र ५० प्रतिशत भत्ता समेत उपलव्ध गराउने उल्लेख छ ।
हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



