वीर अस्पतालमा १०० जना नर्स र ३ जना विशेषज्ञका लागि जागिरको अवसर

- नेपाली हेल्थ

काठमाडौँ, २२ बैशाख । चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान वीर अस्पतालले १०० जना नर्स र तीन जना विशेषज्ञ डाक्टरका लागि आवेदन मागेको छ । छ महिने करारमा नियुक्त गर्ने गरी प्रतिष्ठानले दुई दिनको अवधी दिएर आवेदन मागेको हो ।

उसले आज प्रकाशित गरेको सूचनामा आवेदन दिनका लागि कुनै शुल्क नलाग्ने उल्लेख छ । सरकारी सेवा सरहकै तलव स्केल र ५० प्रतिशत भत्ता समेत उपलव्ध गराउने उल्लेख छ ।

हेर्नुहोस सूचना


Facebook Comment


थप समाचार