वीर अस्पतालमा १०० जना नर्स र ३ जना विशेषज्ञका लागि जागिरको अवसर

काठमाडौँ, २२ बैशाख । चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान वीर अस्पतालले १०० जना नर्स र तीन जना विशेषज्ञ डाक्टरका लागि आवेदन मागेको छ । छ महिने करारमा नियुक्त गर्ने गरी प्रतिष्ठानले दुई दिनको अवधी दिएर आवेदन मागेको हो ।

उसले आज प्रकाशित गरेको सूचनामा आवेदन दिनका लागि कुनै शुल्क नलाग्ने उल्लेख छ । सरकारी सेवा सरहकै तलव स्केल र ५० प्रतिशत भत्ता समेत उपलव्ध गराउने उल्लेख छ ।

हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *