जनस्वास्थ्य अधिकृत लिखित नतिजा : ५ वटा पदमा १२ जनाको निस्कियो नाम
काठमाडौँ २६ भदौ । लोक सेवा आयोगले गत चैतको तेस्रो साता लिएको स्वास्थ्य सेवा हल्थ इन्सपेक्सन समूह जन स्वास्थ्य अधिकृत सातौ तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
नतिजा अनुसार कुल ५ पदका लागि १२ जनाले नाम निकालेका छन् । लिखित परीक्षा उत्तीर्ण गर्नेहरुलाई आगामी कात्तिक १२ र १३ का दिन सामुहिक परीक्षण परीक्षा र अन्तरबार्ता लिने दिन तोकेको छ ।
हेरौँ नतिजा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



