निजामती कर्मचारी अस्पतालमा २८ जना स्टाफ नर्स सहित ४० जनाका लागि रोजगारी अवसर

952
Shares

काठमाडौँ ९ असार । मीनभवनस्थित निजामती कर्मचारी अस्पतालले २८ जना स्टाफनर्स र अरु विभिन्न पदमा गरी ४० जनाका लागि दरखास्त आवहान गरेको छ ।

खुल्ला प्रतियोगितात्मक परीक्षाद्धारा एक बर्षे करारका लागि पदपूर्ति गरिने ती पदहरुमा जागिर खान चाहनेले आगामी २२ असारसम्ममा दरखास्त दिइसक्न अस्पताल प्रशासनले सूचना प्रकाशित गरेको छ ।

हेरौँ सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *