काउन्सिलको चिकित्सक लाइसेन्स परीक्षा १७ चैतमा
काठमाडौँ, १ फागुन । नेपाल मेडिकल काउन्सिलले लिने यसबर्षको तेस्रो तथा अन्तिम पटकको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आगामी १७ चैतमा हुने भएको छ ।
काउन्सिलले आज प्रकाशित गरेको सूचना अनुसार परीक्षाका लागि आगामी ३ फागुन देखि २ चैतसम्म अनलाइन फारम भर्न सकिनेछ । ३ र ४ चैतमा डवल दस्तुर तिरेर फारम भर्न सकिने समेत काउन्सिललले स्पष्ट पारेको छ ।
हेरौँ सूचना :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



