मनमोहन कार्डियोथोरासिकमा १० जना स्टाफ नर्सलाई जागिरको अवसर

968
Shares

काठमाडौँ, ५ पुस । महाराजगञ्जस्थित मनमोहन कार्डियोथारासिक भास्कुलर एण्ड टान्सप्लान्स सेन्टरले १० जना स्टाफ नर्स सहित विभिन्न पदमा दरखास्त मागेको छ । रिक्त पदका लागि करार सेवामा पदपूर्ति गर्न केन्द्रले १५ दिन भित्र दरखास्त दिन भनेको छ ।

हेरौँ सूचना:

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *