महाराजगञ्ज क्याम्पसमा चिकित्सकहरुलाई रोजगारीको अवसर
काठमाडौँ, २६ मंसिर । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम अन्तरगतको महाराजगञ्ज चिकित्सा क्याम्पसले लागि विभिन्न विषयका उपप्राध्यापक तथा प्रशिक्षकको लागि दरखास्त आवहान गरेको छ ।
करार सेवामा राख्नुपर्ने भन्दै क्याम्पसले योग्यता पुगेकाहरुलाई ३५ दिन भित्र दरखास्त दिन समेत आवहान गरेको छ ।
हेरौँ सूचना :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



