मानवअंग प्रत्यारोपण केन्द्रमा नर्सका लागि अवसर

2.8k
Shares

काठमाडौँ, २५ असोज । भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रले केही करार सेवामा केही नर्स नियुक्ति गर्नुपर्ने भन्दै सूचना प्रकाशित गरेको छ । त्यस्तै केन्द्रले तीन महिने बेसीक हेमोडायलासिस तालिम समेत खुलेको जानकारी दिएको छ ।
हेरौँ सूचना:

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *