मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरमा चिकित्सकलाई अवसर

3.1k
Shares

काठमाडौँ, ३ साउन । मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरले रजिष्ट्रार (इन्टरनल मेडिसिन ) र केही मेडिकल अधिकृत सहित बायोमेडिकल इन्जिनियर र हेमोडायलासिस टेक्निसियन पदमा दरखास्त आवहान गरेको छ । करार सेवामा नियुक्ती गर्नुपर्ने भन्दै केन्द्रले ती सबै पदमा दरखास्त दिन चाहनेले १५ दिन भित्र दरखास्त दिन भनेको छ ।

हेरौँ सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *