चिकित्सा शिक्षा आयोगले सार्वजनिक गर्‍यो आफ्नो बार्षिक शैक्षिक क्यालेन्डर

104
Shares

काठमाडौँ, १२ जेठ । चिकित्सा शिक्षा आयोगले वार्षिक शैक्षिक क्यालेन्डर प्रकाशित गरेको छ। आयोगको शुक्रबार बसेको बैठकले उक्त क्यालेन्डरलाई अन्तिम रुप दिएको हो।

क्यालेन्डरमा चिकित्सा शिक्षाका बिभिन्न कार्यक्रमका साथै एकीकृत प्रवेश परीक्षा लगायतका कार्यक्रम कहिले हुने उल्लेख छ ।

नयाँ क्यालेन्डर अनुसार एकीकृत प्रवेश परीक्षा फारम भर्ने समयावधि स्नातकलाई असार तेस्रो हप्ता, स्नातकोत्तर कात्तिक चौथो हप्ता र डीएम एमसीएचको वैशाख दोस्रो हप्ता तय गरिएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *