लोकसेवाद्धारा ३१४ भन्दा बढी स्टाफ नर्स, २८ फार्मेसी सहायक सहितका विभिन्न पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान

4.1k
Shares

काठमाडौँ, २४ माघ । लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधि) स्वास्थ्य सेवाका पाँचौँ तहका (प्राविधि) पदको आन्तरिक, खुल्ला र समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशित गरेको छ ।

आयोगले यसपटक ३१४ भन्दा बढी स्टाफ नर्स, २८ बढी फार्मेसी सहायक लगायत स्वास्थ्यका विभिन्न पदमा दरखास्त आव्हान गरेको छ ।

थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *