नेपाल नर्सिङ परिषद्को रजिष्ट्रारमा शुक्ला खनाल नियुक्त

काठमाडौँ, ३२ जेठ । नेपाल नर्सिङ परिषदको रजिष्ट्रारमा शुक्ला खनाल नियुक्त भएकी छिन्। मंगलबारको मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै खनाललाई परिषदको रजिष्ट्रारमा नियुक्त गरेको हो।
उनलाई तीन वर्षको लागि नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसअघि परिषदुको निमित्त रजिष्ट्रारमा मन्त्रालयले सकुन्तला प्रजापतिलाई जिम्मेवारी दिएको थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




