नर्सिङ समूहका २३३ जना स्वास्थ्यकर्मीको स्तरबृद्धि

काठमाडौँ, २५ पुस । स्वास्थ्य सेवा विभागले नर्सिङ समूहका २३३ जना कर्मचारीको स्तरबृद्धि गरेको छ । गत असार मसान्त सम्म निवेदन प्राप्त भएका तर कैफियतमा रहेका सहायक चौथो, सहायक पाँचौँ र अधिकृत छैटौँ तहका कर्मचारीको एक एक तह स्तरबृद्धि गरेको हो ।

स्तरबृद्धि गरिएका कर्मचारीको विवरण यस्तो छ । 

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर