वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त
सहायक निर्देशकमा डा. लामिछाने र डा. जिसी

काठमाडौँ, २८ साउन । वीर अस्पतालको निर्देशकमा ग्यास्ट्रोसर्जन डा. विकास नेपाल नियुक्त भएका छन्। डा. नेपाल अस्पतालमा ११औँ तहमा कार्यरत छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बिहीबार डा. नेपाललाई निर्देशकमा नियुक्त गरेकी हुन् ।
त्यस्तै, सहायक निर्देशकमा डा. अपार लामिछाने र डा. अनिता जिसी नियुक्त भएका छन्।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



