साढे पाँच महिनापछि स्वदेश फर्किए देउवा

काठमाडौँ, २८ साउन । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा साढे पाँच महिनापछि स्वदेश फर्किएका छन् । उनी आज दिउँसो साढे १२ बजे काठमाडौँ आइपुगेका हुन्।
उनलाई स्वागत गर्न कांग्रेसका नेता कार्यकर्ताहर्रु बाजागाजा र झाँकीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । देउवा गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा गम्भीर घाइते भएका थिए।
देउवा श्रीमती आरजु राणासँगै उपचारका लागि कात्तिक १० गते सिंगापुर गएका थिए। उनी बिहीबार थाइल्यान्डबाट नेपाल आएका हुन्।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



