चौबिस घण्टामा थप २ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २२ पुस । पछिल्लो चौबिस घण्टामा देशभर थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप ३ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप ७८३ जनाको नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या २१ रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर