स्वास्थ्य विभागद्धारा ४०५ जनालाई सीअनमी सहायक पाँचौँ तहमा स्तरबृद्धि
काठमाडौँ, १४ पुस । स्वास्थ्य सेवा विभागले अनमी सहायक चौथोबाट ४०५ जनालाई सीअनमी सहायक पाँचौँ तहमा स्तरबृद्धि गरेको छ । विभागले गत असार महिनामा दर्ता भई कैफियतमा रहेका उनीहरुलाई अहिले स्तरबृद्धि गरेको हो ।
स्तरबृद्धिमा पर्नेहरुको नाम सूची यस्तो छ