स्वास्थ्यका नवौँ र एघारौं तहमा खुल्ला र आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति गर्दै लोकसेवा आयोग

काठमाडौँ, २६ असोज । लोक सेवा आयोगले स्वास्थ्यका नवौँ र एघारौँ तहमा रिक्त रहेका पदहरुमा खुल्ला तथा आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि बढाएको छ । आयोगले आज सूचना प्रकाशित गर्दै रिक्त पदहरुमा योग्यता पुगेका व्यक्तिहरुले तोकिएको समयावधी भित्र दरखास्त दिन आव्हान गरेको हो ।
हेर्नुहोस सूचना



खुल्ला तथा समावेसी तर्फ:



नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



