स्वास्थ्यका नवौँ र एघारौं तहमा खुल्ला र आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति गर्दै लोकसेवा आयोग

काठमाडौँ, २६ असोज । लोक सेवा आयोगले स्वास्थ्यका नवौँ र एघारौँ तहमा रिक्त रहेका पदहरुमा खुल्ला तथा आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि बढाएको छ । आयोगले आज सूचना प्रकाशित गर्दै रिक्त पदहरुमा योग्यता पुगेका व्यक्तिहरुले तोकिएको समयावधी भित्र दरखास्त दिन आव्हान गरेको हो ।

हेर्नुहोस सूचना

खुल्ला तथा समावेसी तर्फ:

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *