यी हुन् चालु आर्थिक वर्षमा अनिवार्य अवकाश पाउने २१ वरिष्ठ स्वास्थ्यकर्मी

काठमाडौँ, २२ साउन । चालु आर्थिक बर्ष २०७९/८० मा स्वास्थ्यका २१ जना बरिष्ठ अधिकृतहरुले अनिवार्य अवकाश पाउने भएका छन् ।

निजामती किताव खानाले प्रकाशित गरेको सूची अनुसार चालु आवको अवधी १ साउन २०७९ देखि ३१ मसान्त २०८० सम्म नवौँ तहका २ जना, दशौँ तहका ७ जना, एघारौँ तहका १० जना र बाह्रौँ तहका २ जना स्वास्थयकर्मीहरुले अवकाश पाउँदैछन् ।

कसले कहिले अवकाश पाउँदैछन् ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *