आयोगद्धारा चिकित्सा शिक्षाको स्नातक तहमा स:शुल्क अध्ययनका लागि पूर्व मनोनयनमा परेका विद्यार्थीको सूची सार्वजनिक

काठमाडौँ, १२ साउन । चिकित्सा शिक्षा आयोगले चिकित्सा शास्त्र तर्फ स्नातक तहको सशुल्क तर्फका सिटहरुमा म्याचिङ हुने विद्यार्थीहरुको पूर्वमनोनयन गरेको सुची प्रकाशित गरेको छ ।

आयोगले एकीकृत प्रवेश परीक्षाको नतिजाको योग्यता क्रमको आधारमा सूची प्रकाशित गरेको हो । आयोगले सूचीमा परेका विद्यार्थीहरुले अब शिक्षण संस्था र शैक्षिक कार्यक्रममा सशुल्क अध्ययनका लागि सहमति जनाउन सक्ने उल्लेख गरेको छ ।

आयोगले आज प्रकाशित गरेको सूची यस्तो छ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *