बागमती प्रदेश सरकारले माग्यो ६८ जना स्वास्थ्यकर्मी

काठमाडौँ, १० वैशाख । बागमती प्रदेश सरकारले कन्सल्ट्यान्ट चिकित्सकसहित ६८ जना स्वास्थ्यकर्मी माग गरेको छ। बागमतीको स्वास्थ्य मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै चिकित्सकसहित ६८ जना स्वास्थ्यकर्मी मागेको हो।
हेर्नुहोस सूचना :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

नेपाली हेल्थ 