नेपाली सेनामा ५५ जना डाक्टर, १८ जना नर्स सहित स्वास्थयका विभिन्न ८७ जनाका लागि स्थायी हुने अवसर

काठमाडौँ, १४ चैत । नेपाली सेनाले रिक्त प्राविधिक तथा अप्राविधिक समूहका विभिन्न पदमा खुला तथा समावेशी कोटाबाट स्थायी पदपूर्ति गर्नका लागि दरखास्त आव्हान गरेको छ । सेनाले प्राविधिक तर्फ ५० जना एमबीबीएस, ५ जना बीडीएस गरी कुल ५५ वटा सिटका लागि दरखास्त आव्हान गरेको छ ।

यस्तै नर्सिङ तर्फ १८ वटा कोटामा दरखास्त मागेको छ । स्वास्थ्यका अन्य विभिन्न कोटामा गरी थप १४ वटा कोटामा पनि दरखास्त मागिएको छ ।

थप जानकारीका लागि हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

3 thoughts on “नेपाली सेनामा ५५ जना डाक्टर, १८ जना नर्स सहित स्वास्थयका विभिन्न ८७ जनाका लागि स्थायी हुने अवसर

Leave a Reply to Sunita Thapa Cancel reply

Your email address will not be published. Required fields are marked *