स्टाफ नर्सका लागि प्रसूतिगृह अस्पतालमा जागिरको अवसर

260
Shares

काठमाडौँ, ४ भदौ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले स्टाफ नर्स (पाँचौं तह) पदका लागि दरखास्त आव्हान गरेको छ ।

अस्पतालले आवश्यक संख्या नखुलाई केही पदमा करार सेवामा पदपूर्ति गर्ने भनेको छ । सूचनामा योग्यता पुगेको व्यक्तिले आजको १५ दिन भित्र दरखास्त दिनु पर्ने उल्लेख गरेको छ ।

हेर्नुहोस सूचना:

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *