तीन जना हेल्थ असिस्टेन्ट र तीन जना नर्सलाई स्वास्थ्य मन्त्रालयमा जागिरको अवसर

काठमाडौँ, ६ चैत । स्वास्थ्य तथा जनस्रंख्या मन्त्रालयमा तीन जना हेल्थ असिसस्टेन्ट र तीन जना नर्सका लागि जागिर खुलेको छ । मन्त्रालयले योग्यता पुगेका व्यक्तिले सात दिन भित्र आवश्यक काजगात सहित मन्त्रालयमा सम्पर्क गर्न भनेको छ ।

मन्त्रालयले योग्यता पुगेका ईच्छुक नागरिकले सात दिन भित्र चेकलिष्ट अनुसारका सम्पूर्ण काजगात सहित स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्र को अनलाईनमा गएर निवेदन पेश गर्न भनेको छ ।

मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ जारी भएपछि देशभर छरिए ररहेका एम्बुलेन्सलाई एक द्धार प्रणालीबाट परिचाल एवं समन्वय गर्न राष्ट्रिय प्रेषण केन्द्र स्थापना गरेको छ । सो केन्द्र संचालनका लागि सन् २०२३ डिसेम्बर सम्म ग्लोबल फण्डले वित्तिय सहयोग गरेको छ । त्यसैबाट नयाँ कर्मचारी भर्ना गर्न खोजिएको हो ।

थप जानकारीका लागि हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

6 thoughts on “तीन जना हेल्थ असिस्टेन्ट र तीन जना नर्सलाई स्वास्थ्य मन्त्रालयमा जागिरको अवसर

Leave a Reply to Chitra awasthi Cancel reply

Your email address will not be published. Required fields are marked *