नेपाल प्रहरी अस्पतालमा २७ जना नर्स र १० जना सरसफाईकर्मीका लागि जागिरको अवसर

काठमाडौँ, ७ माघ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा २७ जना स्टाफ नर्स र १० जना सरसफाईकर्मीका लागि जागिर खुलेको छ । प्रहरी अस्पतालले कोभिड -१९ को उपचारमा खटिनका लागि उक्त जनशक्ति करार सेवामा नियुक्ति गर्ने जनाएको छ ।

हेर्नुहोस सूचना ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *