नेपाल प्रहरी अस्पतालमा २७ जना नर्स र १० जना सरसफाईकर्मीका लागि जागिरको अवसर
काठमाडौँ, ७ माघ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा २७ जना स्टाफ नर्स र १० जना सरसफाईकर्मीका लागि जागिर खुलेको छ । प्रहरी अस्पतालले कोभिड -१९ को उपचारमा खटिनका लागि उक्त जनशक्ति करार सेवामा नियुक्ति गर्ने जनाएको छ ।
हेर्नुहोस सूचना ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



