स्वास्थ्यका पाँचौँ तहमा ५५ जना बढुवा हुने अवसर

3.0k
Shares

काठमाडौं, १३ मंसिर । प्रदेश लोकसेवा आयोग हेटौडाले स्वास्थ्य सेवा तर्फ पाँचौँ तहमा ५५ वटा विभिन्न पदमा खुल्ला तथा अन्तरिक बढुवाका लागि दरखास्त आव्हान गरेको छ । आयोगले आज सूचना जारी गर्दै यस्तो आव्हान गरेको हो ।

आयोगले ती पदहरुमा जेष्ठता तथा कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गर्न लागिएको समेत स्पष्ट पारेको छ ।

हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *