स्वास्थ्यका पाँचौँ तहमा ५५ जना बढुवा हुने अवसर

काठमाडौं, १३ मंसिर । प्रदेश लोकसेवा आयोग हेटौडाले स्वास्थ्य सेवा तर्फ पाँचौँ तहमा ५५ वटा विभिन्न पदमा खुल्ला तथा अन्तरिक बढुवाका लागि दरखास्त आव्हान गरेको छ । आयोगले आज सूचना जारी गर्दै यस्तो आव्हान गरेको हो ।

आयोगले ती पदहरुमा जेष्ठता तथा कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गर्न लागिएको समेत स्पष्ट पारेको छ ।

हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *