काठमाडौँ उपत्यकामा २० जेठसम्म थपियो निषेधाज्ञा ( आदेश यस्तो छ )
काठमाडौँ, ११ जेठ । काठमाडौँ उपत्यकामा २० जेठसम्म निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले आगामी आगामी १४ जेठ विहान १ बजे देखि २० जेठ राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
नयाँ भेरियन्टका कारण तिब्र रुपमा बढेको कोरोना संक्रमण दरमा कमी नआएको भन्दै स्थानीय प्रशासनले कोभिड १९ संकट व्यवस्थापन सम्वन्धमा व्यवस्था गर्न बनेको अध्यादेशको दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी निषेधाज्ञा थप गर्ने निर्णय भएको जानकारी दिएको छ ।
आदेश


नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



