काठमाडौँ उपत्यकामा २० जेठसम्म थपियो निषेधाज्ञा ( आदेश यस्तो छ )

काठमाडौँ, ११ जेठ । काठमाडौँ उपत्यकामा २० जेठसम्म निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले आगामी आगामी १४ जेठ विहान १ बजे देखि २० जेठ राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

नयाँ भेरियन्टका कारण तिब्र रुपमा बढेको कोरोना संक्रमण दरमा कमी नआएको भन्दै स्थानीय प्रशासनले कोभिड १९ संकट व्यवस्थापन सम्वन्धमा व्यवस्था गर्न बनेको अध्यादेशको दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी निषेधाज्ञा थप गर्ने निर्णय भएको जानकारी दिएको छ ।

आदेश

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *