टेकु अस्पतालमा ८ डाक्टर, २० नर्स सहित ३३ जनाका लागि अवसर

23.6k
Shares

काठमाडौँं, २१ बैशाख । टेकुस्थित शहीद शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालमा ८ जना चिकित्सक र २० जना नर्स सहित ३३ जनाका लागि रोजगारीको अवसर खुलेको छ । कोभिड १९ का बिरामीको चापलाई ध्यान दिदै थप जनशक्तिका लागि आवेदन मागिएको अस्पतालले स्पष्ट पारेको छ ।

हेरौँ सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *