टेकु अस्पतालमा ८ डाक्टर, २० नर्स सहित ३३ जनाका लागि अवसर

काठमाडौँं, २१ बैशाख । टेकुस्थित शहीद शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालमा ८ जना चिकित्सक र २० जना नर्स सहित ३३ जनाका लागि रोजगारीको अवसर खुलेको छ । कोभिड १९ का बिरामीको चापलाई ध्यान दिदै थप जनशक्तिका लागि आवेदन मागिएको अस्पतालले स्पष्ट पारेको छ ।

हेरौँ सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *