टेकु अस्पतालमा ८ डाक्टर, २० नर्स सहित ३३ जनाका लागि अवसर

- नेपाली हेल्थ

काठमाडौँं, २१ बैशाख । टेकुस्थित शहीद शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालमा ८ जना चिकित्सक र २० जना नर्स सहित ३३ जनाका लागि रोजगारीको अवसर खुलेको छ । कोभिड १९ का बिरामीको चापलाई ध्यान दिदै थप जनशक्तिका लागि आवेदन मागिएको अस्पतालले स्पष्ट पारेको छ ।

हेरौँ सूचना


Facebook Comment


थप समाचार