स्वास्थ्य विभागद्धारा १२७ जना प्यारामेडिक्सको स्तरबृद्धि (सूचीसहित)

936
Shares

काठमाडौँ, २५ पुस ।  स्वास्थ्य सेवा विभागले १२७ जना प्यारामेडिक्सको स्तरबृद्धि गरेको छ । विभागको २३ पुसमा बसेका बैठकले कागजात पुगेका १२७ जना प्यारामेडिक्सको स्तरबृद्धि गर्ने निर्णय गरेको हो ।

भागले २०७६ साल असार र पुस महिनामा निवेदन दर्ता भई काउन्सिल, कासमु लगायतका कागजातहरु प्राप्त भएपछि उनीहरुको स्तरबृद्धि गरिएको जनाएको छ ।

हेर्नुहोस सूची :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *