
काठमाडौँ, २५ पुस । स्वास्थ्य सेवा विभागले १२७ जना प्यारामेडिक्सको स्तरबृद्धि गरेको छ । विभागको २३ पुसमा बसेका बैठकले कागजात पुगेका १२७ जना प्यारामेडिक्सको स्तरबृद्धि गर्ने निर्णय गरेको हो ।
भागले २०७६ साल असार र पुस महिनामा निवेदन दर्ता भई काउन्सिल, कासमु लगायतका कागजातहरु प्राप्त भएपछि उनीहरुको स्तरबृद्धि गरिएको जनाएको छ ।
हेर्नुहोस सूची :