विराटनगर, २९ माघ । दादुरा रुबेलाको नियन्त्रणका लागि सीमान्तकृत बस्ती तथा दुर्गम क्षेत्रमा सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।