अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले कोरोनाभाइरस सङ्क्रमणको उपचारमा इबोलाको औषधि रेम्डेसिभिर प्रयोग गर्न स्वीकृत गरेको छ।