माइतीघरमा मण्डलामा आवासीय चिकित्सकहरुको ओपीडी (फोटो फिचर)

444
Shares

काठमाडौँ, २९ असार । डा. गोविन्द केसीको माग पुरा गर्न दवाव दिन केहीबेर अघि माइतीघर मण्डला पुगेका त्रिवि शिक्षण अस्पतालमा आवासीय चिकित्सकहरुले ओपीडी सेवा शुरु गरेका छन् ।

उनीहरुले त्यहाँ आउने सर्वसाधारणको स्वास्थ्य परीक्षण गरेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *