स्वास्थ्यमा सुधार भएपछि बरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटा नेपाल फर्किए
काठमाडौँ, १७ बैशाख । गम्भीर बिरामी परी बेलायतमा उपचाररत बरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटा करीब साढे पाँच महिना पछि स्वदेश फर्किएका छन् । गत शनिवार परिवारका सदस्य सहित उनी काठमाडौँ उत्रिएका हुन् ।
स्रोतका अनुसार अहिले उनको स्वास्थ्यमा सुधार भएको छ । यद्धपी परिवारले उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिन अनिच्छा प्रकट गरेको छ ।
स्वास्थ्यमा समस्या गत मंसिरमा लण्डन पुगेका देवकोटा त्यहाँस्थित किंङ्स कलेज हस्पिटलमा भर्ना भई उपचाररत थिए ।
लण्डनमा उपचाररत डा. देवकोटालाई राष्ट्रपति भण्डारीले गरिन टेलिफोन
के भएको हो डा. देवकोटालाई ? उनलाई भेटेर फर्केका पत्रकार रेग्मीले यसो भने
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



