ट्रमा सेन्टरबाट हामफालेर एक अमेरिकी नागरिकले गरे आत्महत्या

काठमाडौँ, १८ चैत । वीर अस्पतालकोको ट्रमा सेन्टरबाट हामफालेर एक अमेरिकी नागरिकले आत्महत्या गरेका छन् ।आत्महत्या गर्नेमा अमेरिकी नागरिक जोन पारमाक छन् ।
यसअघि पनि उनले आत्महत्याको प्रयास गरेका थिए । उनी १६ चैतमा आफ्नै घाँटी काट्ने प्रयास गरेपछि ट्रमा सेन्टरमा भर्ना भएका थिए ।
लागूऔषध दुर्व्यसनी जोनसँग पासपोर्ट र भीसा नभएको खुलेपछि प्रहरीले गत साता पक्राउ गरेको थियो।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



