नवनियुक्त स्वास्थ्य राज्य मन्त्री अर्यालले गरिन पदबहाली

352
Shares

काठमाडौं, २ चैत । नवनियुक्त स्वास्थ्य राज्य मन्त्री पद्मा अर्यालले पद बहाली गरेकी छन् । केहिबेर अघि स्वास्थ्य मन्त्रालय पुगेर उनले पदबहाली गरेकी हुन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्याङ्जा क्षेत्र नंं २ बाट बिजयी अर्यालले तत्कालीन उप प्रधानमन्त्री गोपाल मान श्रेष्ठलाई पराजित गरेकी थिइन् ।

पदबहाली पछि सम्छिप्त प्रतिक्रिया दिदै सबैको सहयोगमा स्वास्थ्य क्षेत्रलाई माथी उठाउने बताइन् । उनलाई स्वाथ्य सचिब डा पुष्पा चौधरीले स्वागत गरेकी थिईन् । सो अबसरमा मन्त्रालय तथा बिभागका कर्मचारीको उपस्तिथि थियो ।

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *