विमान दुर्घटनाका २४ जना केएससीमा : १२ जनाको उपचार हुँदै, ४ जना रिफर, ८ जनाको मृत्यु (सूची सहित)

304
Shares

काठमाडौँ, २८ फागुन । आज दिउसो दुर्घटनामा परेको युएस बंगला विमानका सवारमध्येका २४ जना सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा पुरयाईएको थियो ।  त्यसमध्ये ८ जनाको मृत्यु भएको छ ।  कतिपयलाई भने थप उपचारका लागि अन्यत्र रिफर गरिएको बुझिएको छ ।

अस्पतालले घाइतेहरुको नाम सार्वजनिक गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *