बिरामीमाथि चर्को शुल्क असुल्ने अस्पतालविरुद्ध मुद्दाको तयारी

200
Shares

काठमाडौँ, ५ पुस । अस्पतालहरुले विभिन्न सेवाका नाममा चर्को शुल्क असुल्दै आएको फेला परेपछि सरकारले ती अस्पतालविरुद्ध मुद्दा चलाउने भएको छ।

अनुगमन र बयानको क्रममा बिरामीबाट चर्को मूल्य असुलेको पुष्टि भएपछि आपूर्ति व्यवस्थापन तगा उपभोक्ता हित संरक्षण विभागले मुज्ञाको तयारी गरेको हो।

विभागले केही दिनअघि ग्वार्कोमा रहेको बीएण्डबी, धापासीको ग्रान्डी, बाँसबारीमा रहेको न्युरो, बल्खुस्थित बयोधा र थापाथलीस्थित नर्भिक अस्पतालमा अनुगमन गरेको थियो।

बिभागले हाल तिनै अस्पतालहरुविरुद्ध मुद्दा चलाउने तयारी गरेको हो ।

  • आजको कान्तिपुरमा समाचार छ
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *