बहालवाला स्वास्थ्य मन्त्री दीपक बोहरा पराजित
काठमाडौँ, २४ मंसिर । गत २१ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा बहालवाला स्वास्थ्य मन्त्री दीपक बोहरा पराजित भएका छन् ।
रुपन्देही क्षेत्र नं ३ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेद्धवार बनेका स्वास्थ्य मन्त्री एवं राप्रपा नेता बोहरालाई बाम गठबन्धनका तर्फबाट उम्मेद्धवार बनेका एमाले नेता घनश्याम भुसालले ५ हजार ४४४ मत अन्तरले हराएका हुन् ।
कुल २७ हजार ४२२ मत ल्याएका बोहरामाथि ३२ हजार ८६६ मत ल्याई भुसाल हावी भएका हुन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



