प्रचण्ड पुत्र प्रकाश दाहाललाई हृदयघात
काठमाडौँ, ३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल( प्रचण्ड ) पुत्र प्रकाश दाहाललाई हृदयघात भएको छ । उनलाई थापाथलीस्थित नर्भिक हस्पिटलमा भर्ना गरिएको छ ।
अस्पताल स्रोतका अनुसार उनको अवस्था चिन्ताजनक छ । यद्धपी आधिकारिक रुपमा कसैले बताएका छैनन् । चुनावी कार्यक्रमका लागि झापा पुगेका प्रचण्ड अहिले विहान हेलिकप्टमा काठमाडौँ फर्कदैछन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



