डा. गाेविन्द केसीकाे अनसन शुरु (माग सहित)

96
Shares

काठमाडौं, ९ असाेज । त्रिवि शिक्षण अस्पतालका डा. गाेविन्द केसीले १२ अाैँ अनसन शुरु गरेका छन् । विहान ११ बजे शुरु गर्ने भनेपनि झण्डै दुई घण्टा ढिलो गरी उनले दिउसो १ बजेबाट अनसन शुरु गरेका हुन् ।
उनले चिकित्सा शिक्षा विधेयक, मेडिकल कलेजले उठाएका शुल्क, पदाधिकारीमाथि कारबाही लगायतका ४ बुदे माग अघि सारेका छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *