चिकित्सक, नर्स लगायत दर्जनौँ पदमा दरखास्त आवहान
काठमाडौँ, २६ साउन । खजुरा बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले स्वीकृत दरबन्दीका आवश्यक चिकित्सक नर्स , ल्याव टेक्निसियन जस्ता प्राविधिक पद देखि अप्राविधिक पदमा दरखास्त आवहान गरेको छ । करार सेवामा नियुक्ति गर्ने भएको भन्दै अस्पतालले १५ दिन भित्र दरखास्त दिन भनेको छ ।
हेरौँ सूचना :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



