बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो १२० जना स्टाफ नर्स
काठमाडौँ, २ साउन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले १२० जना स्टाफ नर्स पदपूर्तिका लागि दरखास्त आवहान गरेको छ । प्रतिष्ठानले करार सेवामा पदपूर्ति गर्ने भन्दै योग्यता पुगेका नेपाली नागरिकले एक महिना भित्र आवेदन गर्न भनेको छ । प्रतिष्ठानले एक महिने म्याद सहित गत २६ असारमै सूचना निकालेको थियो ।
हेरौँ सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



